होलेरी- दक्षिण-पश्चिम रोल्पाको प्रमुख ब्यापारीक केन्द्र रुन्टीगढीको होलेरीमा यहीँ फागुन १ गते डेन्टल सर्जन सेवासहित फागुन १ गते होलेरीमा डेन्टल क्लिनिक उद्घाटन हुने भएको छ ।
उक्त दिन डेन्टल सर्जन डा. लालमणी शुवेदीद्वारा दाँत,मुख तथा गिजा सम्बन्धि विशेषज्ञसहित सम्पुर्ण उपचार सेवा दिइने डेन्टल क्लिनिक सञ्चालक नागेन्द्र शाहले जानकारी दिएका छन् ।

शाथै डाक्टरद्वारा नि:शुल्क परामर्श सेवा र १५ प्रतिशात छुटमा उपचार सेवा दिइने सञ्चार शाहले होलेरी खबरलाई जानकारी दिएका छन् ।