रुन्टीगढी ५ धौलावाङमा काङ्ग्रेस परित्याग गरि ४ जना एमाले प्रवेश
होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिका ५ धौलावाङमा चुनावको मुखैमा ४ जनाले नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा (एमाले) प्रवेश गरेका छन् ।
धौलावाङमा सनिवार एक कार्यक्रमबिच सामुहिक पार्टी प्रवेश गरेका हुन् । उनीहरूलाई एमाले रोल्पाका उम्मेदवार गोकुल घर्तीले स्वागत गरेका हुन् ।