रोल्पा- नेपाली कम्युनिस्ट पार्टी ९ नम्बर वडा रोल्पाले आसन्न निर्वाचनका लागि कर्णध्वज चलाउनेको नेतृत्वमा ३५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
रुन्टिगढी इन्चार्ज तथा प्रदेश कमिटी सदस्य गोबिन्द पुन ( नजर ) को प्रमुख आतिथ्य र लुम्बिनी प्रदेश सदस्य जगत घर्तिको बिशेष आतिथ्यमा रुन्टिगढी ९ पिउरिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।