ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

कक्षा १२ को पूर्व निर्धारित परीक्षा स्थगित,वैशाख २१ देखि गर्ने निर्णय

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे पूर्वनिर्धारित परीक्षा सार्ने जनाएको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो ।

यही वैशाख ११ गते हुने भनिएको परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको  बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस