रोल्पा- प्रथम त्रिवेणी कृषि ब्याबार पर्यटन तथा बृहत सांस्कृतिक महोत्सव २०८१ लिङदुङमा कार्तिक ११ गते भोलि आइतबार चर्चित लोकप्रिय लोकदोहोरी गायक अर्जुन सापकोटाको प्रस्तुति रहने आयोजक सयपत्री सदाबहार युवा क्लब त्रिवेणी ३ लिङदुङले जानकारी दिएको छ।
स्थानिय कलाकारका बेजोड प्रस्तुतिकै शाथै त्रिवेणी डान्सिङ पनि सञ्चालन हुने महोत्सव संयोजक अर्जुन वलीले जानकारी दिएका छन् ।