प्रथम त्रिवेणी महोत्सव लिङदुङमा भोली सनिबार गायक कृष क्षेत्री र सागर वली लगायतका कलाकारको प्रस्तुति
होलेरी खबर
२०८१ कार्तिक २ गते शुक्रवार प्रकाशित
रोल्पा- प्रथम कृषि,ब्यापार,पर्यटन तथा बृहत सांस्कृतिक महोत्सव त्रिवेणी ३ लिङदुङ रोल्पामा भोलि ३ गते सनिबार लोकप्रिय गायक कृष क्षेत्री र सागर वली लगायतका कलाकारको प्रस्तुति रहने महोत्सव संयोजक अर्जुन वलीले जानकारी दिएका छन्।