ताजा अपडेट

शिक्षा क्षेत्रको विभेद अन्त्य गर्नु पर्छ : नगरप्रमुख खड्का

तुलसीपुर – तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले शिक्षा क्षेत्रमा देखिएको विभेद अन्त्य गर्नुपर्ने बताएका छन् । शिक्षा शाखाले गरेको कक्षा अनुगमनको समिक्षाकार्यक्रममलाई सम्बोधन गर्दै प्रमुख खड्काले शिक्षामा सामूदायिक र संस्थागतकानाममा हुने विभेदले समस्या सिर्जना गरेको बताएका हुन्। ‘सामुदायिक र संस्थागतकानाममा जसरी शिक्षाको प्रचार गरिएको छ । यसले विभेद निम्त्याउँछ ।’ उनले भने ‘सबै प्रकारका विद्यालय समान हुन भन्ने सन्देश गाउँगाउँमा पुर्याउनु पर्छ ।’ सामुदायिक विद्यालयले दिने शिक्षा संस्थागत भन्दाकमजोर नहुने भन्दै त्यसकालागि शिक्षकले इमान्दारीता देखाउनुपर्ने बताए। शिक्षकले जागिरे मानसकिता त्यागेर इमान्दारीतापूर्वक पढाएमा संस्थागत विद्यालय भन्दाराम्रो नतिजा दिनसक्ने बताए । उनले विद्यार्थीमा पठन संस्कृतीको विकासगराउनुमा शिक्षकको दायित्व प्रमुख भएको भन्दै आधुनिक शैलीमा पठनपाठन गर्नशिक्षकहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा सामजिक विकास समितीका संयोजकमानबहादुर रावतले शिक्षक समाजको तेस्रो आँखा भएको बताउँदै इमान्दारीकासाथआफ्नो दायित्व पुरा गर्न आग्रह गरे । शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जिम्मेवारीपुरा गर्न नसक्ने शिक्षकलाई दण्डीत गरिने बताएका छन् ।

अन्त्य गर्नुपर्छ : नगरप्रमुख खड्का
तुलसीपुर- तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले शिक्षा क्षेत्रमा देखिएको विभेद अन्त्य गर्नुपर्ने बताएका छन् । शिक्षा शाखाले गरेको कक्षा अनुगमनको समिक्षाकार्यक्रममलाई सम्बोधन गर्दै प्रमुख खड्काले शिक्षामा सामूदायिक र संस्थागतकानाममा हुने विभेदले समस्या सिर्जना गरेको बताएका हुन्। ‘सामुदायिक र संस्थागतकानाममा जसरी शिक्षाको प्रचार गरिएको छ । यसले विभेद निम्त्याउँछ ।’ उनले भने ‘सबै प्रकारका विद्यालय समान हुन भन्ने सन्देश गाउँगाउँमा पुर्याउनु पर्छ ।’ सामुदायिक विद्यालयले दिने शिक्षा संस्थागत भन्दाकमजोर नहुने भन्दै त्यसकालागि शिक्षकले इमान्दारीता देखाउनुपर्ने बताए। शिक्षकले जागिरे मानसकिता त्यागेर इमान्दारीतापूर्वक पढाएमा संस्थागत विद्यालय भन्दाराम्रो नतिजा दिनसक्ने बताए । उनले विद्यार्थीमा पठन संस्कृतीको विकासगराउनुमा शिक्षकको दायित्व प्रमुख भएको भन्दै आधुनिक शैलीमा पठनपाठन गर्नशिक्षकहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा सामजिक विकास समितीका संयोजकमानबहादुर रावतले शिक्षक समाजको तेस्रो आँखा भएको बताउँदै इमान्दारीकासाथआफ्नो दायित्व पुरा गर्न आग्रह गरे । शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जिम्मेवारीपुरा गर्न नसक्ने शिक्षकलाई दण्डीत गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस