रोल्पा- रोल्पाको थबाङ गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने भएको छ।
मंगलबार महानगरले थबाङ गाउँपालिकालाई पत्राचार गरेर एम्बुलेन्स प्राप्त गर्न आवश्यक प्रक्रिया पूरा गरेर महानगरको स्वास्थ्य शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ।
महानगरको पत्र
