रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ६ गोठिवन गाउँ स्थित शुक्ल पुर्णिमाको दिन लाग्ने परापुर्वकालिन मौलिक मेला,सल्लेरी मेला लाग्ने गर्दछ।यस बर्षपनि सोमबारको दिन आज मेला भव्य रुपमा सम्पन्न भएको छ।
तस्वीर:होलेरी खबर