ताजा अपडेट

जयबागेश्वरी मन्दिरमा पर्यटनको घुइँचो(फोटो फिचर)

हेलम्बु गाउँपालिका-३ मा अवस्थित सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पाल्चोकी (जयबागेश्वरी) भगवती मन्दिरमा शनिबार दर्शन गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : देवराज सुवेदी

प्रतिक्रिया दिनुहोस