होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिकामा ३ हजार दुई सय साना ठुला विद्युत पोल भित्रने भएका छन्।
रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको
नेपाल सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री दिपक खड्का संगको पहलमा केही दिनपछि बिरगन्जबाट रुन्टीगढीका लागि ३२०० साना ठुला पोल संगै विद्युतीय सामग्री भित्र्याउने गरि तयारी अवस्थामा रहेको रुन्टीगढी ९ का वडा अध्यक्ष एवं प्रबक्ता चेतलाल खत्रीले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।छन् भने पहिलो चरणमा बिरगन्ज बाट ६ ट्रक पोल लोड भई रुन्टीगढी प्रस्थान गरीसकेका उनले जानकारी दिएका छन् ।
यस संगै दुर्गम गाउँहरुमा विद्युततिकरणमा मद्दत पुग्नेछ।