ताजा अपडेट

पूर्व राजाको पक्षमा उर्लियो जनलहर,झापामा शक्ति प्रदर्शन

झापा- पूर्व राजा ज्ञानेन्द्र शाहको पक्षमा जनलहर उर्लिएको छ।पृथ्वीनारायण शाहको शालीक अनावरण गर्न पुर्वनिर्धारित तयारी अनुसार झापा पुगेका पुर्व राजाको पक्षमा आजसम्मकै ठुलो संख्यामा समर्थक देखिएका हुन्।

कार्यक्रममा पूर्व राज ज्ञानेन्द्र शाह सहित राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको समेत सहभागीता रहेको थियो।

राजसंस्था फर्काउने भन्दै विभिन्न अभियानहरु चलिरहेको पछिल्लो समय पूर्व राजाको पक्षमा देखिएको जनलहरले दलहरूमाथि चुनौती थपेको छ।

प्रतिक्रिया दिनुहोस