ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

नेपाल रेडक्रस सोसाइटी जिल्ला साखाको अधिवेशनबाट नौलसिंह पुनको नेतृत्वमा नयाँ कार्यसमिति चयन

होलेरी- नेपाल रेडक्रस सोसाइटी जिल्ला साखाको अधिवेशनबाट नौलसिंह पुनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।

सनिबार रुन्टीगढी गाउँपालिकाको सभाहलमा उद्घाटन गरिएको ३७ औं वार्षिक साधारण सभा १२ औं जिल्ला अधिवेशनबाट नौलसिंह पुन मगरको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको नेपाल रेडक्रस सोसाइटी उप-साखा होलेरीका सभापति लक्षिराम थापाले होलेरी खबरलाई जानकारी दिनू भएको छ।
जिल्ला साखाको उपसभापतिमा टीकाकुमारी र ध्रुवचन्द्र पुन मगर,मन्त्रीमा अमर घर्तीमगर,काेषाध्यक्षमा चन्द्रबहादुर घर्तीमगर,उपमन्त्रीमा टेकम वली,उपकाेषाध्यक्षमा खिमबहादुर विष्ट,महिला सदस्यमा लक्ष्मी डाँगी,त्रिपनी बैजाली र रञ्जना पुनमगर
सदस्यम  मानबहादुर घर्ती,धनिराम बुढा मगर,रामबहादुर बुढामगर,सदस्य : दिपेश विष्ट,टाेपबहादुर डाँगी,ओमप्रसाद बुढा र  पूर्णविक्रम घर्तीमगर निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस