ताजा अपडेट

राति १ बजेसम्म भैलो खेल्नुस् शुरक्षाको जिम्मा महानगरले लिन्छ:मेयर बालेन शाह

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले महानगर भित्र राति १ बजेसम्म भैलो खेल्न पाइने बताएका छन्।

गत बर्ष कोभिडको त्रास र शुरक्षाका कारण साझ ९ बजेसम्म मात्रै भैलो खेल्ने नियम बनाइएता पनि यस बर्ष सभ्य तरिकाले राति १ बजेसम्म भैलो खेल्न पाइने मेयर शाहले सामाजिक सञ्जाल फेशबूक मार्फत जानकारी दिएका छन्।


राति १ बजेसम्म शुरक्षाको पेट्रोलिङ ब्यबस्था मिलाएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

मेयर शाहको सार्वजनिक जानकारी सामाग्री

प्रतिक्रिया दिनुहोस