ताजा अपडेट

गौर हत्याकाण्ड पीडितहरूका न्यायका लागि सरकारको ध्यानाकर्षण

काठमाडौं- गौर हत्याकाण्डका पीडित परिवारहरूका न्यायका लागि सरकारको ध्यानाकर्षण गराईएको छ।

जनकपुर अगुवा नागरिक समाजले बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारीलाई गौर हत्याकाण्डका पीडित परिवारहरूलाई न्याय दिन गम्भीर ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस