ताजा अपडेट

राष्ट्रिय सभा बैठक बस्दै,यस्तो छ आजको कार्यसूची

काठमाडौं- राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक विहान ११ बजेर १ मिनेटमा बस्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाबाट सर्वसम्मत पारित ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ आज राष्ट्रियसभा टेबुल गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस