होलेरी- रोल्पाको रुन्टीगढी ३ मा एक इन्जिनियर पुनाराम वि.क. नेकपा एमाले परित्याग गरि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
नेकपाका रुन्टीगढीका चुनावी कमान्डर एवं केन्द्रिय सदस्य सन्तोष शुवेदीले उनलाई पार्टीमा स्वागत गरेको गाउँ कमिटी अध्यक्ष देबेन्द्र परियारले जानकारी दिएका हुन् ।