दाङ- दाङमा ट्याक्टर पल्टीदा २९ जना घाईते भएका छन् । दुर्घटनामा परी घाईते हुने सबै जना गढवा गाउँपालिका वडा नम्बर ४ पर्सा रहेको गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भावुकले जानकारी दिनुभयो ।
बिहेका लागि पात टिप्न गएका महिलाहरु चढेको ट्याक्टर दुर्घटनामा परेको हो ।
इतुल्सिपुर डट कमबाट साभार