ताजा अपडेट

बिहिबार सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ- बिहिवार सुनको मूल्य घटेको छ ।
आज एक हजार रुपैयाँले घटेर सुन तोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि गिरावट आएको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घको भनाई छ ।

प्रतिक्रिया दिनुहोस