ताजा अपडेट

भूकम्पमा परी अमिन एलिना भण्डारीको मृत्यु

काठमाडौं– भूकम्पमा परी जाजरकोट नगरपालिकाको नापी कार्यालयमा कार्यरत असमन एलिना भण्डारीको मृत्यु भएको छ।

दैलेखको दुल्लु नगरपालिका–६ घर भएकी भण्डारी राष्ट्र सेवाको शिलशिलामा जाजरकोट नापी कार्यालयमा कार्यरत अमिन पदमा कार्यरत थिइन्।

भण्डारीसँगै रहेका उनका भाइ प्रज्वलको पनि मृत्यु भएको छ। दशैंपछि एलिनाले भाईलाईसमेत आफैंसँग राखेकी थिइन्।

प्रतिक्रिया दिनुहोस