ताजा अपडेट

दाङमा बस दुर्घटना 

दाङ- दाङमा बस दुर्घटनामा परेको छ। बस दुर्घटनामा परी चार जना घाइते भएका छन्। 

घोराही-लमही सडक अन्तर्गत शुक्रबार घोराही–३ मुसोटको ओरालोमा बस दुर्घटनामा परेको हो।

दुर्घटनाग्रस्त बस सडकमा पल्टिएको छ। 

प्रतिक्रिया दिनुहोस