ताजा अपडेट

शहिदमार्ग भएर दाङ जादै गरेको यात्रुबहाक बस रोल्पामा दुर्घटना ग्रस्त,२ जनाको मृत्यु

त्रिबेणी- रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस सहिद मार्ग अन्तर्गत तिला नजिक ऋचिमा सडक बाट करिव १०० मिटर तल खसेर दुर्घटना हुँदा अहिलेसम्म २ जनाको शव भेटिएको छ भने प्रहरीले उद्धारको काम गरिरहेको छ।थप विवरण एकछिन पछि आईसक्ने घटना स्थलमा पुग्नु भएको ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक मधुसूदन विश्वकर्माले जानकारी दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस