काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।
मंगलबार राति १२ बजे पछिबाट लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य स्वचालित प्रणाली अनुसार बढाएको हो।
पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७/७ रुपैयाँ का दरले मुल्य बढाईएको हो।एलपी ग्यासको मूल्यमा भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ।