ताजा अपडेट

होलेरी हाट बजारमा टमाटर १४५ रुपैयाँ प्रतिकिलोमा किनमेल,किसान हर्षित

होलेरी-होलेरी हाट बजारमा आज टमाटरको बजार भाउले नयाँ रेकर्ड कायम गरेको छ।टमाटरको भाउ प्रतिकिलो न्युनतम १२० रुपैयाँ देखि १४५ अधिकतम मुल्य निर्धारण गरिएको छ।टमाटरको उच्च पुगेपछि स्थानिय किसानहरु हर्षित बनेका छन्।होलेरीमा हाट बजार सञ्चालनमा आए देखि टमाटर लगाएत उत्पादित तरकारीहरुले राम्रै भाउ पाउदै आएका छन्।

तरकारीहरुको मुल्य सुची

प्रतिक्रिया दिनुहोस