ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

रुन्टीगढी गाउँपालिका ६ नं वडापालिकाद्वारा अब प्रत्येक महिना जनश्रमदान अभियान चलाइने

होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिका ६ नं वडापालिका डुब्रिङद्वारा अब प्रत्येक महिना जनश्रमदान अभियान चलाइने भएको छ ।

श्रमदानमार्फत विभिन्न गाउँ-टोलहरुमा महिनामा कम्तीमा एक दिन श्रमदान गर्ने गरि सर्वदलीय सर्वपक्षीय निर्णय गरिएको वडा पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस