काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदनमाथि आज सुनुवाइ हुँदैछ।
लामिछानेको तर्फबाट पत्नी निकिता पौडेल लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा रिहाईको माग गर्दै रिट निवेदन दिएकी हुन् । सो रिट निवेदनमाथि न्यायाधीश सागर विष्टको इजलासमा सुनुवाई हुने भएको हो ।