होलेरी- रोल्पाको रुन्टीगढी ३ मा केहि युवाहरू नेकपा एमाले परित्याग गरि नेकपा माओवादीमा प्रवेश गरेका हुन्।
स्थानीय दिलबहादुर विकको नेतृत्वमा एउटा सिङ्गो टोलवासी नै एमाले पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र रुन्टीगढी गाउँ कमिटी अध्यक्ष देबेन्द्र परियारले जानकारी दिएका छन् ।