ताजा अपडेट

प्रहरी डीआइजी दानबहादुर कार्कीद्वारा जि. प्र. का. बाँकेको निरीक्षण तथा निर्देशन सम्बोधन

दाङ- लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय बाँके कार्यालयको समग्र निरीक्षण गर्नुका साथै उपस्थित प्रहरी अधिकृत तथा हवल्दार जवानहरुलाई आवश्यक निर्देशन दिएका छन् ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले समग्र बस्तुस्तिथि समेटिएको प्रस्तुतिकरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस