ताजा अपडेट

आफ्नो कार्यकर्ता एमाले नेताले अपशब्द प्रयोग गरेको भन्दै रुन्टीगढी अध्यक्षले पुनले दिए चेतावनी

होलेरी- नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँ सभापति एवं रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले एमालेको एक प्रदेशस्तरको नेताले नेपाली काङ्ग्रेस प्रदेश (ख) रोल्पाका सहसचीव हरि विश्वकर्मालाई आफ्नो पार्टी कार्यालयमा बोलाएर अपशब्द प्रयोग गरेको भन्दै आफ्नो सामाजिक संजालमार्फत कडा चेतावनी दिएका छन्।

अपशब्द प्रयोग गर्ने एमाले नेताको नाम नखुलाएरै उनले केखेका छन् `उक्त कार्य राजनैतिक चरीत्र र संस्कार भित्र पर्दैन।आगामी दिनमा नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछु।´

प्रतिक्रिया दिनुहोस