ताजा अपडेट

होलेरीस्थित देवी भगवती मन्दिरको जग्गा स्थानीय सरकार रुन्टीगढीद्वारा गरियो संरक्षण

होलेरी- होलेरी बजारको तिला जाने मोड नेर रहेको देवी भगवती मन्दीरको जग्गा स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले उक्त स्थानमा निर्मित संरचनाहरु हटाएर तारबार गरि संरक्षण गरेको छ।

मन्दीर कहिले बनाउने जानकारी अहिलेलाई नभएको तर अहिलेलाई तारबारको काम सम्पन्न भएको कामको जिम्मा लिएका देबेन्द्र परियारले होलेरी खबरलाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस