लुम्बिनी प्रदेश प्रमुखमा नेपाली काङ्ग्रेस रोल्पाका नेता कृष्ण घर्ती नियुक्त
होलेरी खबर
२०८१ साउन १५ गते मङ्गलवार प्रकाशित
रोल्पा-लुम्बिनी प्रदेश प्रमुखमा नेपाली काङ्ग्रेस रोल्पाका पुर्ब जिल्ला सभापति कृष्ण बहादुर घर्ती मगर नियुक्त भएका छन्।घर्ती रोल्पाका पुराना राजनीतिज्ञ हुन्।