ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन, आजै चुनाव चिह्न दिइने

काठमाडौं- निर्वाचन आयोगले इलाम र बझाङमा हुने उपनिर्वाचनमा दर्ता भएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरेको छ ।

शुभकामना

प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ (क)मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । आयोगले आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ ।

शुभकामना

प्रतिक्रिया दिनुहोस