ताजा अपडेट

वडा अध्यक्ष जनश्रमदान कार्यक्रम अन्तर्गत रुन्टिगढी ५ द्वारा गणेश मावि धौलाबाङ प्राङ्गण सरसफाइ

होलेरी-रुन्टिगढी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले अगाडि बढाएको वडा अध्यक्ष जनश्रमदान कार्यक्रम अन्तर्गत आजको सनिवार गणेश माध्यमिक विद्यालय परिसर सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

वडा अध्यक्ष डाँगीको नेतृत्वमा स्थानियहरुको सहभागीता विद्यालय प्राङ्गण सफा गरिएको वडा अध्यक्ष डाँगीले जानकारी दिएका छन्।सरसफाइ कार्यक्रमबाट वडापालिका भित्रका सबै विद्यालय सरसफाइयुक्त बनाई राख्न संदेश दिइएको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस