ताजा अपडेट

रोल्पाकि नेतृ प्रतिज्ञा बुढा मगर सहित राष्ट्रिय सभामा नेकपा एकीकृत समाजवादीले १० पत्रकारलाई सिफारिस गर्यो

रोल्पा-राष्ट्रियसभा उम्मेदवारका लागि नेकपा एसनिकट १० पत्रकारको नाम सिफारिस भएको छ ।
जस मध्ये रोल्पाबाट युवा नेतृ प्रतीज्ञा बूढा मगरको नाम पनि सिफारिस गरेको छ ।

युवा नेतृ बुढा मगरले तत्कालीन समयमा नेकपा एमालेको विद्यार्थी संगठनबाट राजनैतिक यात्रा शुरु गरि करिब एक दशक रोल्पाको पत्रकारीता क्षेत्रमा समेत योगदान पुर्याएकि छन्।

उनी संगै नेकपा एकीकृत समाजवादीले किशोर श्रेष्ठ, शम्भुलाल श्रेष्ठ, बोधराज त्रिपाठी, कौशल चेम्जोङ्ग, राममाया भट्टराई (चमिना), भरतराज पोखरल, शीतल साह, विश्वमणि सुवेदी, जीवन बिसी, भीम रमाइली र हेमकर्ण विश्वकर्माको नाम सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस