ताजा अपडेट

सरकारको १ बर्ष:राष्ट्रका नाममा सम्बोधन प्रधानमन्त्री दाहालले गरे राष्ट्रका नाममा सम्बोधन(भिडियो सहित)

काठमाडौं-प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो कार्यकाल १ बर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन्।

नेकपा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल बिगतमा दुई पटक प्रधानमन्त्री भएपनि उनको कुनैपनी कार्यकाल बर्षदिनसम्म रहन पाएको थिएन।

तेस्रो पटक दाहाल प्रधानमन्त्री हुँदा यसपटक भने उनको कार्यकालको एक बर्ष पूरा भएको छ।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बिगतको प्रगतिको समिक्षासहित भावी राष्ट्रिय रणनैतिक योजनाहरुबारे स्पस्ट पारेका छन्।

भिडियो

प्रतिक्रिया दिनुहोस