ताजा अपडेट

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएपछि तीन बुँदे सहमति कार्यान्वयन गर्न समाजवादी मोर्चाको अपिल

काठमाडौं- समाजवादी मोर्चा नेपालले नेकपाका महासचिव नेत्रविक्रम चन्द, प्रवक्ता प्रकाण्डलगायत नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

मोर्चाका संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै यस विषयमा मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । संयोजक नेपालले सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन गर्न पनि अपिल गरेका छन् ।

यस्तो छ नेपालले जारी गरेको विज्ञप्ती

प्रतिक्रिया दिनुहोस