काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण रिहा भएका छन् ।
बिहिवार उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न दिएको आदेश बमोजिम नेता खाण शुक्रवार रिहा भएका हुन्।