ताजा अपडेट

जनतासंग माओवादी अभियान अर्घाखाँचीमा शुरु,भेटमा भन्छन् `कुनै गल्ती भए माफी दिनु´

अर्घाखाँची-जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अर्घाखाँचीमा सम्पन्न भएकाे छ ।

शितगंगा नगरपालिका वडा नं ९ मा संचालन भएकाे कार्यक्रममा कार्यक्रम काे सभाअध्यक्षता शितगंगा नगरपालिका ९ का पार्टी अध्यक्ष चुमान सिंह परियार काे थियाे भने प्रमुख अतिथि नेकपा माओवादी प्रदेश कमिटी सदस्य क. आदर्श ,विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र शितगंगा नगर कमिटी सचिव बिष्णु बहादुर परियार क. गाेकुल, अतिथि नगर कमिटी सदस्य केवल परिवार क. तार्जन लगायतकाे उपस्थित रहेकाे थियाे । उक्त कार्यक्रममा बाेल्दै प्रदेश कमिटी सदस्य क. आदर्श ले भने अब काे जनजन मा माओवादी घर घरमा माओवादी विषेश फरक किसिम ले जानुपर्ने बताए ।

अब का दिन वडा का जनता संग भेटघाट गरेर जनता का समस्या र अघिल्लो नेतृत्व ले गरुेका गल्ती काे माफी याचना गरि पार्टी लाई सफल बनाउन सुझाव संगलन संगै माओवादी जनता संग भेटघाट गर्न अाएकाे समेत जनता माझ प्रस्तुत भएका थिए । जनता का समस्या के छ र अब माओवादी लाई कसरी अगाडि बढाउने र समस्या समाधानका बाटाे हरु खाेज्ने जस्ता विषयमा जनता का माझ पुगेका माओवादि अब नयाँ ढङ्गबाट अगाडि बढ्न जनताका गुनासोहरु संकलन गर्न गाउँ गाउँ पुगेकाे हाे ।

अब घर घर मा माओवादी जनजन मा माअाेवादी भन्ने उदेश्य सहित घर घर मा पुगेकाे छ । साथै नयाँ संगठन विस्तार गर्दै संगठनलाई मजबुत र चलाएमान बनाउन र स्थानीय स्तर का समस्या हरु छिटाे जनता माझ पुग्ने गरि रिपोर्ट लिएर समाधानका उपाए निकाल्ने गरि ३ महिने अभियान संचालन भएकाे क. आदर्श काे भनाइ रहेकाे थियाे भने उक्त कार्यक्रमकाे संचालन शितगंगा नगर पालिका वडा नं. ९ का पार्टी सचिव वीर बहादुर पुनले गर्नु भएकाे थियाे भने अब जनता मा नयाँ आशा पलाएकाे स्थानीय जनताहरुमा देखा परेकाे पाइन्छ ।

प्रतिक्रिया दिनुहोस