खुंग्री- रोल्पामा परम्परागत तरिकाले तेल निकाल्ने गरिन्छ।सुनिलस्मृती गाउँपालिका वडा नं २ का स्थानियहरुले कोलमा चिउरी राखेर पेल्ने गर्छन्।
दशक अगाडिसम्म रोल्पा जिल्लाका अधिकांश गाउँहरुमा चिउरी पेलेर तेल निकाल्ने गरिन्थ्यो।
समय र बिकास क्रमसंगै अहिले चिउरी पेल्ने परम्परागत तरिका लोप हुँदै गएको हो।सुनिलस्मृती गाउँपालिकाका केहि गाउँहरुमा भने तेल निकाल्ने प्रचलन बाँकि नै छन्।
भिडियो