ताजा अपडेट

सुन तस्करी प्रकरणःएक घरमा राजश्व अनुसन्धानको छापा

काठमाडौं- राजश्व अनुसन्धान विभागले लाजिम्पाटस्थित एक घरमा छापा मारेको छ । तस्करी गरेको सुन रहेको हुनसक्ने अथवा सुन तस्करी सम्वन्धी केही प्रमाणहरु फेला पर्नसक्ने आशंकामा विभागले चिनियाँ नागरिकले भाडामा लिएको उक्त घरमा छापा मारेको हो ।

विभागले अहिले उक्त घर शील गरेको छ । विभागको टोलीले त्यहाँबाट केही बाकसहरु बदामदसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस