पर्यटन व्यवसायी तथा मनाेरञ्जन लाई विशेष आधार मान्दै राेल्पा रुकुम तथा हिमालयन दृश्यलाई अबलोकन गर्न हेलि ट्राभल काे व्यावसायिक उडान सुरुगरिएकाे छ ।
राेल्पाका चर्चित उडान क्षेत्र जलजला ,चुनारे भिर ,हाेलेरी हुँदै रुकमु प्युठान काे स्वर्गद्वारी जस्ता धार्मिक तथा प्रकृतिका सुन्दर दृष्य अवलोकन र हिमालयन क्षेत्र मा हिउँ खेल्न प्रकृति का सुन्दर माेहनी लगाउने वन जङ्गल डाँडा-काँडाहरु संगै विभिन्न ठाउँ हेर्न र आनन्द लिन सकिने समेत बताइएको छ ।
याे क्षेत्रमा पर्यटकीय आधारलाई व्यवसायीक तथा मनाेरञ्न गर्न धेरै ठाउँ बाट आउँने गरेकाे पाइन्छ अझत विदेशी नागरिक तथा टाढा टाढा का नेपाली दाजुभाइ हरु पनि आएर मनाेञ्जन लिएकाे पाइन्छ । प्राय: नेपाली युवा युवतीलाई घुम्न साेखिनहरु लाई घुम्न र साैन्दर्य वातावरणमा संग रमाउन चाहाने हरुलाइ मन पर्ने क्षेत्र काे रुपमा लिने गरिन्छ ।हेलिकप्टरबाट उड्न बुकिङ खुल्ला रहेकाे पर्यटन व्यवसायी बालकुमार पुनले जानकारी दिएका छन्।