मंसिर२८,जुम्ला-अखिल(क्रान्तिकारी)जुम्लाले जुम्ला बहुमुखी क्याम्पस जुम्लामा प्रशिक्षण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ
अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज रमेश रावत क.विक्रान्तको नेतृत्वमा र संगठनका केन्द्रीय सदस्य तथा अभियानका संयोजक धनजित महरको प्रमुख उपस्थितिमा प्रशिक्षण तथा सरसफाइ गरिएको हो।
उक्त कार्यक्रममा अखिल(क्रान्तिकारी )जुम्लाको १२औ जिल्ला सम्मेलनका सदस्य लगायत विभिन्न शैक्षिक संस्थाका इकाई प्रमुख र सदस्यको उपस्थिति थियोे ।
जुम्ला जिल्लाभित्रकै आस लाग्ने एकमात्र बहुमुखी क्याम्पस जहाँ स्नातक तहसम्म पढाई हुन्छ तर त्यहाँ जथाभावी फोहोर फ्याक्नाले क्याम्पसको वातावरण नै दुर्गन्धित भएको थियो। क्याम्पस क्षेत्रभित्र पलास्टिक जन्य फोहोर जताततै छताछुल्ल फाल्ने गरिएको अवस्थामा अखिल (क्रान्तिकारी ) जिल्ला संगठन समिति जुम्लाद्वारा संदेश मुलक कार्यक्रम गरेको हो ।जसलाई सम्पुर्ण जुम्ला जिल्ला भित्र रहेका शैक्षिक संस्था र नगर गाउँले थालनी गर्नुपर्ने देखिन्छ।
क्याम्पसको परिसरभित्र पुकार,सुर्ती ,बियरका बोतल ,रक्सिका बोतल चाउचाउ र बिस्कुटका खास्टा लगायत धेरै पलास्टिकजन्य फोहोर ,गोरुको गोबर र कपडा जन्य फोहोरहरु लगायतले भरिएको थियो । जसलाई जम्मा गरेर एक ठाउँ जम्मा गरेर जलाइएको थियो ।
क्याम्पसका भवनमा छात्रा र छात्र होस्टेल छ उक्त होस्टेलमा कर्णाली मा.वी अनामनगरका विद्यार्थीहरु बस्छन् उक्त क्याम्पसका विद्यार्थी र क्याम्पसका कर्मचारीको त्यहाँ रहेका फोहोरप्रति कुनैपनी चासो नरहेको देखिन्छ । क्याम्पसको वरिपरि जताततै अनियमित हिसाबमा फिज्ने गरिएको पाइन्छ ।
बैज्ञानिक समाजवादी व्यवस्था र शिक्षा प्राप्तिका लागि जनमत संग्रह भन्ने मुल नाराका साथ विद्यार्थी जागरण अभियान २०७८ जुम्लाका शैक्षिक संस्थामा निरन्तर चलिरहेको छ ।
शैक्षिक क्षेत्रमा भएका भ्रष्टाचार ,कमिसनतन्त्र,प्राबिधिक शिक्षाका नाममा उठाउने गरिएको चर्को सुल्क शैक्षिक अनियमिततादेखि लिएर जुम्ला जिल्लामा भएका विकृति ,विसंगतिलाई निराकरण गर्नको लागि शैक्षिक संस्थामा विद्यार्थी जागरण अभियान चलाईएको हो ।
दलाल पुजीवादी संसदीय व्यवस्था भित्र निशुल्क, समान गुणस्तरीय ,व्यवहारिक शिक्षा , विज्ञान र प्रविधिसंग जोडिएको शिक्षा प्राप्त गर्न नसकिने हुदा जनमतसंग्रहद्वारा बैज्ञानिक समाजवादी व्यवस्था र बैज्ञानिक समाजवादी शिक्षा प्राप्त गर्नको लागि विद्यार्थी आन्दोलनको आवश्यकता अनिवार्य देखिन्छ । जुन आन्दोलनमा अखिल (क्रान्तिकारी )जुम्लाले आफ्नो क्षेत्रबाट ठुलो भुमिका खेल्नुपर्ने अवस्था सिर्जना भएको देखिन्छ
गते अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज रमेश रावत क.विक्रान्तको नेतृत्वमा र संगठनका केन्द्रीय सदस्य तथा अभियानका संयोजक धनजित महरको प्रमुख उपस्थितिमा प्रशिक्षण तथा सरसफाइ गरिएको थियोे । उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी ) जुम्लाको १२ अौ जिल्ला सम्मेलनका सदस्य लगायत विभिन्न शैक्षिक संस्थाका इकाई प्रमुख र सदस्यको उपस्थिति थियोे ।
जुम्ला जिल्लाभित्रकै आस लाग्ने एकमात्र बहुमुखी क्याम्पस जहाँ स्नातक तहसम्म पढाई हुन्छ तर त्यहाँ भित्र जथाभावी फोहोर फ्याक्नाले क्याम्पसको बाताबरण नै दुर्गन्धित भएको थियो। क्याम्पस क्षेत्रभित्र पलास्टिक जन्य फोहोर जताततै छताछुल्ल फाल्ने गरिएको अवस्थामा अखिल (क्रान्तिकारी ) जिल्ला संगठन समिति जुम्लाद्वारा संदेश मुलक कार्यक्रम गरेको हो ।जसलाई सम्पुर्ण जुम्ला जिल्ला भित्र रहेका शैक्षिक संस्था र नगर गाउँले थालनी गर्नुपर्ने देखिन्छ ।
क्याम्पसको परिसरभित्र पुकार, सुर्ती ,बियरका बोतल ,रक्सिका बोतल चाउचाउ र बिस्कुटका खास्टा लगायत धेरै पलास्टिकजन्य फोहोर , गोरुको गोबर र कपडा जन्य फोहोरहरु लगायतले भरिएको थियो । जसलाई जम्मा गरेर एक ठाउँ जम्मा गरेर जलाइएको थियो ।