ताजा अपडेट

नेपालमा पनी कोरोनाको ओमिक्रोन भेरिएण्ट पुष्टि! कस्तो छ अहिले अवस्था??

नेपालमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । त्यसका बारे जानकारी दिन मन्त्रालयलले अहिले पत्रकार सम्मेलन गरिरहेको छ ।
६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।

कान्तिपुर दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस