ताजा अपडेट

विश्वकै अग्लो त्रिशूल रहेको दाङको पाण्डवेश्वेर परिसरमा सवा करोड दीप प्रज्वलन

दाङ- पाण्डवेश्वर महादेव मन्दिर धारापानी दाङमा सवा एक करोड दीप प्रज्वलन गरिएको छ । हिन्दुु धार्मिक संस्कार संस्कृतिको रक्षा, संवद्र्धन र प्रवद्र्धनका लागि मन्दिर व्यवस्थापन समितिले संचालन गरेको शिव महापुराण संत्सग धार्मिक ज्ञान महायज्ञ एवं श्रृङ्गारिक महाआरतीको ३१ औ दिनको अवसरमा दीप प्रज्वलन गरिएको हो ।

शिव महापुराण अवसरमा बिहिवार मात्रै विभिन्न भक्तजनहरु एक करोड दीप संकलन गरिएको मन्दिर व्यवस्थापन समितिका सदस्य तथा महाआरती संचालन मूलक आयोजक समितिका संयोजक मन्दिर व्यवस्थापन समितिका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस