ताजा अपडेट

रुन्टिगढीमा सहिद प्रतिष्ठान उप साखा गठन

होलेरी- बिहिबार सहिद प्रतिष्ठान रुन्टिगढी गाउँपालिकाको उप-साखा गठन
गरिएको छ।अध्यक्ष निम बहादुर पुन चयन भएका छन् भने सचीव  तारा वलि लगायत सदस्यहरू गरि जम्मा ७ सदस्यिय समिति गठन गरिएको छ।
नेकपा माओवादी केन्द्र रुन्टिगढी गाउँ कमिटी अध्यक्ष जगत घर्तीको प्रमुख आतिथ्यता एवं
वाइसीएल नेपाल रुन्टिगढी गाउँ कमिटी अध्यक्ष क्षितिज परिवर्तनको बिशिस्ट आतिथ्यमा रोल्पाको होलेरीमा एक कार्यक्रमबिच समिति गठन गरिएको हो।सहिद प्रतिस्थान  रोल्पा जिल्लाका कार्य समिति सदस्य खिम बहादुर घर्तीले कार्यक्रमको सहजीकरण गरेका थिए।समितिले सहिदहरुका सम्मान तथा परिवारका न्यायका लागि कार्य गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस