ताजा अपडेट

इजरायलमा मारिएका ३ जना नेपाली विद्यार्थीको शव सुर्खेत पुर्‍याइयो

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणबाट इजरायलमा मारिएका ३ जना नेपाली शव नेपाली सेनाको हेलिकोप्टरमार्फत् सुर्खेत पुर्‍याइएको छ।

इजरायलमा मारिएका सल्यानको शारदा–३ का प्रवेश भण्डारी, डोटीको लामिखाल–८ का पदम थापा र डोटीकै पचनालीका राजन फुलाराको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको हो।

प्रतिक्रिया दिनुहोस