काठमाडौं-पुर्व सभामुख तथा नेकपा(एमाले)उपाध्यक्ष सुवास निम्वाङको निधन भएको छ।
सोमबार रुघाखोकी र ज्वरोले स्वास्थ्यमा समस्या देखिएको नेम्वाङलाई गएराति हृदय घातले आक्रमण गरेपछि करिब १ बजे महाराजगन्ज स्थित त्रि.वि.शिक्षण अस्पतालमा उपचारका लागि पुर्याइएको थियो।
अस्पताल पुर्याए लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो।